दुर्गा विरहीको निर्देशनमा आयो ‘गाई चराउने वन'(भिडियोसहित)



पछिल्लो समय नेपाली लोक दोहोरीको बजार बढ्दो छ । सायद त्यसैले पनि होला बजारमा बिभिन्न खालका लोक दोहोरी भित्रिने गरेका छन् । यस्तै शिलशिलामा गायक कुलेन्द्र विक र गायिका गीतश्री मगरकोे आवाजमा गाई चराउने वन गीतको भिडियो सार्वजनिक भएको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको गीतमा बिरहीकै शब्द तथा लय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतलाई मनोज कार्कीको सम्पादन गरेका छन् । आर्यान मगरको कोरियोग्राफि रहेको उक्त गीतमा पि.ए.सापकोटा, रक्षा श्रेष्ठ , रोहित थापा मगर र योगिसा खत्रीको अभिनय देख्न सकिन्छ ।

दुई जनाको बाल्यकालको प्रेमीबिचको रमाईलो प्रेम प्रसंग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो आत्म बिस्वास फिल्मस् मार्फत बजारमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ‘फस्ट लुक’ सार्वजनिक

डोल्पा । हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’

‘हान्छु तिम्लाई लौरी’ले गीत सच्याउन माग

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार निर्वाचित

काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको

कमेडी च्याम्पियन भरतमणिलाई ताप्लेजुङमा भव्य स्वागत

ताप्लेजुङ । कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला