कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियोसहित)



काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लबमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गेश थापाको ‘बहिस्कार’

गायक दुर्गेश थापाको ‘बहिस्कार’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतको विवादको

पारु र मनोजले ल्याए ‘यो माया हैन र’

पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को

भरतमणि बने कमेडी च्याम्पियन

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् ।

मदनकृष्ण र मिलनको ‘सुनको कचौरी…’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत ‘सुनको कचौरी…’