इन्जिनियरिङ

बालाजुमा दुई दिने प्राविधिक रोजगार मेला हुने

काठमाडौं । बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीमा दुई दिने प्राविधिक रोजगार मेला हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा दुई दिने प्राविधिक रोजगार मेला हुने भएको हो । बालाजु औद्योगिक