शिक्षा

संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो । गिरिराजमणि पोखरेल शिक्षा