शिक्षा

शिक्षा विधेयकमा हाम्रो नि असहमति छ, तर पठनपाठन बन्द गरे कारबाहीः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षा विधेयकलाई स्वीकार गर्न नसकिने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो भएको बताएका हुन् । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल