शिक्षा

संसदमा विद्यालय शिक्षा विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेश भएको छ। आइतबारको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन् । विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि