शिक्षा

शैक्षिकसत्र अगावै बाजुरामा पुग्यो पाठ्यपुस्तक

  बाजुरा । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी