शिक्षा

संसदको विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा ऐन जारी गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले आम जनसमुदायलाई शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गरेको छ । सोमबार नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी शिक्षकहरुको आन्दोलनमा उभिन आह्वान गरेका हुन् । माओवादीले २०८० असोज ५ गते र १२ गतेको