काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई अयोग्य प्रमाणित गर्न आलोचकहरूलाई चुनौति दिएका छन् । काम सम्हालेपछि पहिलो पटक मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष डा. गिरीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो योग्यताबारे फैलाईएको भ्रम
सबै खुशी होउन, सबैको कल्याण होस् ।