चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको प्रश्नः कसले भन्यो म अयोग्य ?



काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई अयोग्य प्रमाणित गर्न आलोचकहरूलाई चुनौति दिएका छन् ।

काम सम्हालेपछि पहिलो पटक मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष डा. गिरीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो योग्यताबारे

फैलाईएको भ्रम कपोलकल्पित भएको दाबी गरेका छन् । डा. गिरीले आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रण पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ

पोखराको एउटा सामुदायिक विद्यालय, जहाँ आवेदन दिने सबै विद्यार्थीलाई भर्ना लिनै समस्या

गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे पनि प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या घट्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा

कृषि विषय अध्ययनमा विद्यार्थीको आकर्षण कम, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने