शिक्षा

त्रिविको उपकुलपति छनोट प्रक्रिया पुनरावलोकन गर्न सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्डमा भएका अस्पष्टता र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् । सांसद श्रेष्ठले मंगलबार मापदण्डमा भएका विरोधाभाषपूर्ण कुराहरु व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न माग