शिक्षा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई बोलाएर प्रधानमन्त्रीले विज्ञापन सच्याएर प्रकाशित गर्न निर्देशन दिएका हुन् । विश्वविद्यालयको सुधारका निम्ति आफूले संसारभरि

पिपल्स क्याम्पस : जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म


प्रकाशित मिति | २०८०, १२ पुष बिहीबार १२:२८