शिक्षा

आयोग उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारमा उजुरी

काठमाडौं । झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी