अपराध

वीरगंजमा ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस बरामद

वीरगंज । करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका