अपराध

बारामा बहिनीका प्रेमी हत्या अभियोगमा दुई जना पक्राउ

पर्सा । अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र सोही ठाउँका ३० वर्षीय