अपराध

अख्तियारद्वारा तत्कालीन प्रजिअ गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गौतमसहित १३ जनाविरुद्ध सरकारी सम्पत्ति हानीनोक्सानी पु¥याएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । धनुषााका तत्कालीन सीडीओ