अपराध

बालकृष्ण खाँणका स्वकीय सचिव पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा  नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि बुधबार बिहान  पक्राउ गरेको हो । केसीलाई पक्राउ गर्नुअघि प्रहरीले बुधबार बिहान खाँणलाई पनि