अपराध

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, ठमेलको होटलबाट एकजना पक्राउ, सुनको स्वरुप बदल्ने टोखाको गोदाममा राजश्वको छापा

काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले शनिबार राति होटलमा छामा मारी होटल संचालक बेल्जियमका नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ । छिरिङ यसअघि पनि विदेशी