अपराध

६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेललाई पक्राउ गरेको हो । उनको काठमाडौं र वीरगञ्जका व्यापारीहरुसँग सम्पर्क देखिएको छ