अपराध

सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर दुईमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रकम हराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक