अपराध

उखुबारी हत्याकाण्डमा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा भएको हत्या प्रकरणमा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नम्बर–६ जिरोगौवाका १८