विचार

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने/बनाउने लोभमा बिकेपछि कस्तो सङ्कट झेल्नु पर्दो रहेछ भन्ने कुरा प्रष्ट भएको छ

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस र यसको नेतृत्वलाई असभ्य र अशिष्ट भाषामा निन्दा र विरोधगर्ने र घृणा फैलाउनेहरू जव अति गर्न लाग्दछन् तव समर्थक र शुभेच्छुकहरू काङ्ग्रेसका अभाव र कमीहरूलाई बिर्सिएर काङ्ग्रेस वरिपरी काङ्ग्रेसको सुरक्षा कवच बनेर उभिन वाध्य बन्छन्