विचार

‘गैरसंवैधानिक कार्य गर्ने सम्माननीयद्वयलाई जयजयकार गर्न सकिँदैन’

काठमाडौं । तीन जना पूर्वप्रदेश प्रमुखले पटक–पटक संसद विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश–१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर खनालले संयुक्त विज्ञप्ति जारी पटक पटकको संसद विघटनको