विचार

नक्कली शरणार्थी प्रकरण ओली र देउवाका पालामा किन छानबिन भएन ?

नारायण गाउँले । लहरोले हल्लाउने पहरोको टुप्पोमा स्वयं देउवा र ओली रहेको सङ्केत देखिएपछि अब यो सरकार धेरै टिक्ने देखिएन । ओलीले त यो काण्डमा आफू पहिल्यै जानकार रहेको र आफ्नालाई मात्रै फसाइए ‘गोप्य प्रमाण’ बाहिर ल्याउने धम्की दिइसके ।