विचार

विष्णु पौडेल र गोकुलको बचाउ अनि टोपबहादुरको पक्राउ पुर्जीलाई षड्यन्त्र देख्नेलाई चाहिँ के भन्ने नि ?

नारायण गाउँले । वर्षौंसम्म पटक पटक मिलेर सरकार बनाउने, एकले अर्कोलाई जिताउने, पार्टी एउटै बनाउने, एक जेट दुई पाइलट भन्ने, प्रचण्ड डायनामिक नेता भनेर प्रसंशा गर्ने, सँगै जनयुद्ध दिवस मनाउने, बिदा दिने र कसैले यदु गौतमदेखि बाँदरमुढेको प्रसङ्ग उठाउँदा कम्युनिष्ट