विचार

रामदानको उपवास र मुस्लिम

मौलवी मोहन ( मोइन) अहमद । १. यो वर्षको रमदान नेपालको विक्रम सम्वत् अनुसार दुई वर्षमा विभाजित भएको छ । नयावर्ष २०८० को शुभकामना आदानप्रदान गरिरंदा हामी मुस्लिमहरू रमदानको पवित्र उपवास पनि गरिरहेका हुन्छौं । अल इस्लाम वेबसाइट (https://www.alislam.org/) का