विचार

संवैधानिक निकायको मूल्य र मान्यतामा प्रहार गर्ने प्रवृत्तिमा रोक लगाउने विषयहरु ऐननै समावेश गर्नुपर्छ

शारदाप्रसाद त्रिताल । १. सरकारले विगतमा संसदमा पेश गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक फिर्ता गरेर सराहनीय काम गरेको छ । २. विगतमा पेश भएको विधेयक ज्यादै स्वार्थपरक र अमिल्दो थियो ।