विचार

नागरिकताबारे त सबै बोलेका छन्, नागरिकबारेचाहिँ बोलेका छन् कि छैनन् होला ?

नारायण गाउँले । भैरहवाको तापक्रम मरूभूमिको शहर भनिने दुबईभन्दा बढ़ी रहेछ ।नेपालगञ्जदेखि विराटनगरसम्म यतिबेला तराईका अधिकांश जिल्ला असह्य गर्मी र लूको चपेटामा छन् । केही वर्षअघिसम्म अरबको गर्मीसँग हाम्रो गर्मीको तुलना गर्नु पनि हास्यास्पद जस्तो लाग्थ्यो । बर्सेनि पानीका स्रोतहरू