विचार

न्यायमूर्तिहरुबाटै भएको छ न्यायालयको अवहेलना !

केशवप्रसाद भट्टराई । राष्ट्र थियो ध्वस्त पारिएको छ, राज्य बन्न दिइएको छैन । सबैप्रमुख राजनीतिक दल राष्ट्र र राज्यमाथि प्रहार गरेर तिनलाई ध्वस्त पारेर सत्तामा आएका हुन् । राज्य र राष्ट्रको मर्यादा माथिको प्रहारमा अदालत, सेना, प्रशासन, वौद्धिक समुदाय ,