विचार

अब नारायणहिटीको एउटा विकल्प प्रितम सिंह निवास पनि ?

केशवप्रसाद भट्टराई । अबको स्वाभाविक बाटो नै प्रचण्ड र प्रितम सिंहले अवलम्वन गर्नुभएको बाटो हो ! प्रचण्डजी किमार्थ गलत हुनुहुन्न ! १. हिजो हामी व्यवस्था बदलिदिन/नयाँ व्यवस्था ल्याउन निर्णायक सहयोग गरिदिन भारत गयौँ, अन्य देशहरूमा गयौँ । व्यवस्था बदल्यौं, नयाँ