विचार

संसदले निर्देश नगरेसम्म यो भ्रष्टाचारको अनुसन्धान अख्तियारले गर्दैन

शारदाप्रसाद त्रिताल । संसद, खासगरी प्रतिनिधिसभाका कतिपय माननीय सांसदहरुले भ्रष्टाचारका फायल खोलौ भनेर आवाज उठाएको पाइन्छ । फायल सरकारले खोल्ने हो कि अरु कुनै संयन्त्रले भन्ने कुरा स्पस्ट रुपले आएको भने देखिंदैन । भ्रष्टाचारको रोकथाम गर्ने मुख्य दायित्व संसद र