विचार

गृहमन्त्रीलाई भीम उपाध्यायका ११ सुझाव

भीम उपाध्याय । हिजो अपरान्हमा उपप्रधान एवं गृहमन्त्री नारायकाजी श्रेष्ठसँग करिब ४० मिनेट विविध विषयमा वन टू वन विचार विमर्श गर्ने अवसर मिल्यो । उहॉले मलाई मैले समाजमा खेल्दै आएको भूमिकाका लागि धन्यवाद र बधाईदिनु भयो। भेटमा मैले निम्न कुराहरूमा