विचार

राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा जाऊँ

रविन्द्र मिश्र । ‘शीर्ष नेताहरू’ले विश्राम लिए व्यवस्था सुध्रिन्छ भन्नेहरूको नाममा! १. कतिपयले भन्न थालेका छन्: ‘शीर्ष नेताहरू’ले विश्राम लिए व्यवस्था आफैँ सुध्रिन्छ। सरकारी वेतनधारी, प्राध्यापक, वकिल, डाक्टर, इन्जिनियर, पत्रकार, स्कूलका शिक्षक, जातजाती, सबैको दलीय भातृ संगठन राखेर, त्यसबारे ‘चुँ’