विचार

अनि बीपीले गिरिजाबाबुलाई प्रश्न गर्नुभयोः कुनैपनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?

जेपी गुप्ता । १.  विश्वेश्वरप्रसाद कोइरालाका केही विचारहरूलाई आज गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ । राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी फरक किसिमबाट उल्लेख गरिने गरिएको देखिन्छ । हिजोका दुर्दान्त मण्डलेहरू र सदैव