विचार

तपाईं कस्तो लोग्नेस्वास्नी ?

डा. गोविन्दशरण उपाध्याय । १.परम्परागत पतिपत्नीः यस्ता पतिपत्नीहरू एकआपसमा कम बोल्छन् । परिवारका मान्यजनप्रति डरको भावना रहन्छ । लोग्नेको अनुमति विना कुनै निर्णय हुँदैन । धेरैजसो लोग्नेले पत्नीहरूसँग सरसल्लाह नै गर्दैनन् । धेरैजस्तो यस्ता लोग्नेस्वास्नीको परिवार ‘खानदानी’ भएको र ‘स्वास्नी