विचार

काेराेनाकाे नाममा रचिएकाे भ्रष्टाचारको जालाे खुस्काइदिने केशव प्रसाईँका बारेमा हरकाेही किन चुपचाप छन् ?

स्वागत नेपाल । घरमा पाहुना छन् अहिले बोल्दिनँ भन्दै जनस्वास्थ्यकाे गम्भीर प्रश्न सम्बन्धि जवाफदेहिता त्यागेर अपरान्हमै घर जान खाेज्ने सामाजिक अस्वस्थ मन्त्री विचरा ! चैत २४ मा भने रातारात कति धेरैबेर सुत्न समेत नगई कमिशनको काम गरेर मन्त्रीत्व सम्हालेको दुःख