विचार

किन मनाउने गणतन्त्र दिवसमा खुसीयाली ?

डा. गोविन्दशरण उपाध्याय ।  सत्ताधारीले गणतन्त्रको खुसी मनाउनु एकदम स्वाभाविक हो | नेपालमा गणतन्त्र आएको (ल्याएको) १३ वर्ष वितेको छ | एस बीचमा हरेक वर्ष विदेशिने युवाहरूको सङ्ख्या बढेको छ | आयात बढेको छ | निजी लगानी र सरकारी लगानीका