कला

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार हरिदेवी कोइरालालाई प्रदान गरिने

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत