रातारात उदाएका भूइँफुट्टा व्यापारी, व्यापारिक समूह र विचौलियाबाट सबै नेताहरु टाढै बस्नुपर्छ



विष्णु रिजाल ।

मल आयातको ठेक्का पाउनेमध्येका एकजनालाई ठेकेदारभन्दा नेकपाका अध्यक्ष प्रचण्डका घरबेटीका रुपमा चित्रित गरिँदै आएकोमा अहिले उनैमाथि नेकपाका नेताले सम्हालेको कृषि मन्त्रालयले कठोर कारवाही गरेको कुरा विशेष उल्लेखनीय छ ।

अध्यक्ष प्रचण्डकै घरभेटी भएका कारण ठेक्का पाएको भए त अहिले आफ्नै सरकार हुँदा उनलाई बचाउनुपर्ने होइन र ? कसैको घरमा बस्नु र त्यस घरको मालिकले आफ्नो व्यवसाय गर्नुलाई अभिन्न अंग जस्तो गरी प्रचार गर्न मिल्दैन । शारदा अधिकारीको घरमा प्रचण्ड परिवार बस्न थालेपछि मात्रै उनले ठेक्कापट्टा थालेका पनि होइनन् ।

र, महत्वपूर्ण कुरा यसरी बारम्बार विवाद हुन थालेपछि अध्यक्ष प्रचण्डले आफू घर सर्ने तरखरमा रहेको सार्वजनिक गरिसक्नुभएको छ । आर्थिक कारोबार, विवादित व्यवसाय र रातारात उदाएका भूइँफुट्टा व्यापारी, व्यापारिक समूह र विचौलियाबाट सबै नेताहरु टाढै बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ

पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

सासु आमा र बुहारी छोरी

डा. गोविन्दशरण उपाध्याय । एउटा गाउँमा विधुवा बुहारी र सासु सँगै बस्थे ।

अञ्जलालाई हुने यही कुरा रवि लामिछानेको हकमा किन नभएको ?

नारायण गाउँले । ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा छोड्ने निर्णय एकदम जायज