एउटै कमिटीका सहयोद्धामाथि कुन हदसम्मका शब्द प्रयोग गर्ने ?



विष्णु रिजाल

पौराणिक कालमा महाभारतको युद्ध लड्दा पनि कस्तो वेला लड्ने र कस्तो वेला नलड्ने भनेर नियम बनाएको वर्णन ‘महाभारत’मा पढ्न पाइन्छ । पार्टीभित्र अन्तर्विरोध हुँदा के-के कुरा सार्वजनिक रूपमा बोल्न पाइने र के-के नपाइने ?

एउटै कमिटीका सहयोद्धामाथि कुन हदसम्मका शब्द प्रयोग गर्ने ? यसका बारेमा कुनै संहिता नहुँदा पार्टीको अन्तर्संघर्ष अमर्यादित र गाली-गलौजयुक्त मात्र होइन, शत्रुतापूर्ण देखिएको छ ।

आफ्ना सहयोद्धाहरूलाई त्यति मात्र ‘लखेटौं’, जहॉबाट भोलि पछाडि फर्किन पनि सकियोस् र भोलि कोरोना सकिएर हात मिलाउनुपर्दा आफैंलाई आफूप्रति ग्लानी नहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सासु आमा र बुहारी छोरी

डा. गोविन्दशरण उपाध्याय । एउटा गाउँमा विधुवा बुहारी र सासु सँगै बस्थे ।

अञ्जलालाई हुने यही कुरा रवि लामिछानेको हकमा किन नभएको ?

नारायण गाउँले । ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा छोड्ने निर्णय एकदम जायज

हामीले देशको स्वाधीनता जोगाउन कसरी सकिन्छ होला भन्ने कुरामा छलफल गर्नै चाहेनौं

डा.युवराज संग्रौला । १. ‘देउवालाई २ पटक सभापति बनाएको भारत अहिले उनलाई असहयोग गर्न

‘विवादास्पद व्यवसायीबाट चन्दा लिएर पार्टी भवन बनाउन हुँदैन’ भन्दा कारबाही गर्ने कस्तो लोकतान्त्रिक दल ?

नारायण गाउँले । ‘विवादास्पद व्यवसायीबाट चन्दा लिएर पार्टी भवन बनाउन हुँदैन ।’ यत्ति