एमसीसी कार्यदलको प्रतिवेदनमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल



विष्णु रिजाल ।

२०७६ माघ १५-१९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी दोस्रो बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा उत्पन्न विवादमा पार्टी पंक्तिलाई पक्ष/विपक्षमा विभाजित हुन नदिनका लागि अध्ययनबाट एउटै धारणा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन आएपछि त्यसमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल भएको छ ।

संख्या जुटाउने खेलले पार्टी जुट्दैन भन्ने उदाहरण त महाकाली सन्धि नै छ, जसमा मत विभाजनबाट निर्णय गरिएको थियो । आगोको बीउ र झगडाको निहुँ यसै पनि ठूलो चाहिंदैन ।

अझ कम्युनिस्टहरूलाई त एउटै शब्द काफी हुँदै आएको छ । त्यसैले नक्शा प्रकाशन र नागरिकता विधेयकमा झैं एमसीसीमा पार्टी जति छिटो संस्थागत निर्णयमा पुग्छ, त्यति नै पार्टी पंक्ति विभाजित हुनबाट जोगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी