राजसंस्थालाई किन गाली ?



शेखरजंग रायमाझी ।
प्रतिनिधिसभामा, नेकपाका अध्यक्ष प्रचण्डले“राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्यायो“ भन्ने अन्त्यन्तै भ्रामक र तुच्छ अभिब्यक्ति दिएर बिक्षिप्त र बिकृत मनस्थिति देखाएका छन् ।

नेपालको राजतन्त्र नेपालको निर्माता शक्ति हो र नेपालको एकीकरण,स्वतन्त्रता, अखण्डता, स्वाधिनता र सार्वभौमिकताको रक्षामा अभुतपूर्व योगदान दिएको हरेक नेपाली तथा विश्वजगतमा स्पस्ट छ । यस्तो ऐतिहासिक अभिलेख रहेको सत्य र तथ्यलाई नजरअन्दाज गर्दै जुन निकृष्ट वाक्य छाद्न पुगे, त्यसको कारण भारतीय जासुसी संस्था र पश्चिमा कृश्चियन फिरङ्गीको तलुवा चाट्दै नेपाली दाजुभाइको हत्याको जघन्य अपराधबाट अभिशप्त दुष्टता बाहेक केही होइन ।

आज मुलुक कङ्गाल र जनता बेहाल बनाएका यि विदेशीका दासहरु ,अहिले राष्ट्रिय झन्डामा गोलबद्ध भइ यिनका बिरुद्ध जुन प्रकारको युवा,महिलाहरुको सघन उपस्थितिका साथ नेपाली जनताको अपार ऐक्यबद्धता ले ENOUGH IS ENOUGH भन्यो, हो त्यो भिड देखेर यि देशद्रोही, जनघाती तिलमिलाउदै बर्बराहट निस्किएको हो।अब हामी देशभक्त राष्ट्रवादी नागरिकहरुले जतिसक्दो चाडो सत्ताबाट गलहत्याएर यि ब्वाँसो र हुँडारहरुलाई राष्ट्रघातको जघन्य अपराधको सजाय दिलाउने राष्ट्रिय कर्तव्य निर्वाहको लागि अझ सशक्त ऐक्यबद्धता प्रकट गरौ!जय राष्ट्रवाद!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)