रामायणबाट प्राप्त ज्ञान
रामायणबाट प्राप्त ज्ञान
रावण शिवजीको सबभन्दा पृय भक्त थियो ।
उ त्यो युगको सबभन्दा विद्वान व्यक्ति थियो ।
उ सबभन्दा धनी शासक थियो ।
उ सबभन्दा शक्तिशाली योद्धा थियो ।
उ कुम्भकर्ण जस्तो शक्तिशाली भाइको दाजु थियो ।
उ इन्द्रजीत जस्तो बीर छोराको बाबु थियो ।
उ सबभन्दा राम्री तथा सुन्दरी श्रीमतिको पति थियो ।
उ सबभन्दा सुन्दर दरबारमा बस्थ्यो ।
तर
उ ‘अहंकारी’ थियो जुन अहंकारको कारणले नै माथिका सबै राम्रा विशेषता हुँदाहुँदै पनि उसको पतन भयो ।