‘निजामती बढुवाको सबैभन्दा औचित्यपूर्ण र वैज्ञानिक प्रणाली पञ्चायतकालमा नै थियो’



भीम उपाध्याय ।
निजामती बढुवाको सबैभन्दा औचित्यपूर्ण र बैज्ञानिक प्रणाली पञ्चायतकालमा नै थियो । किनकी…
१. बढुवा गर्दा एकतह मात्र हैन सेवा सुरूदेखिका सेवा गरेका दुई तह मुनिदेखिको भार गणना गरिन्थ्यो, सहसचिव हुन उपसचिव र शाखा अधिकृतको अनुभव समेतको गणना हुन्थ्यो ।
२. अनुभवीलाई पहिलो बढुवामा पर्ने गरी अंकभार हुन्थ्यो ।
३. माथिल्लो पीएचडीसम्मको डिग्रीको अंक दिईन्थ्यो ।
४. अध्ययनको डिभिजनको अंक दिईन्थ्यो ।
५. किताब वा कृतिको अंक दिईन्थ्यो ।
६. तालिमको अंक दिईन्थ्यो ।
७.दुर्गममा बसेको अंक दिईन्थ्यो ।
८. प्राविधिक सेवामा तलबमान केही बढी हुन्थ्यो ।
९. दुर्गममा बसेकालाई उच्च अध्ययन र तालिममा बिदेश पठाईन्थ्यो ।
१०. दुर्गममा गएर काम गर्न लालायित हुन्थे।
११. सबै बढुवा कार्यसम्पादन ंकार्यक्षमताका आधारमा हुन्थ्यो, परिपक्व र अनुभव नभई माथिल्लो पदमा पुगिन्न थियो, पाकाहरूको मातहत काम गरिने वातावरणले समन्वय र अभिभावकत्व महसुस हुन्थ्यो, हाकिमसँग समादार अनुशासित व्यवहार गर्न पथ्र्यो, नभए दुःख पाईन्थ्यो ।
१२. हाकिमलाई जुनियरको मातहत हुने गरी कहिल्यै सरूवा बढुवा गर्ने वा सरूवा गर्ने गरिदैन थियो ।
१३. पतिपत्नी जागिरे छ भने एकै ठाउमा पोष्टिङ र सरूवा मिलाईन्थो ।
१४. नन गजेटेडलाई घरपायक पोष्टिङ गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको

सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार