युवा

ठेक्का असफल पारेर अवैध उत्खनन्

बाँकेको राप्तीसोनारी गाउँपालिकाले तीन पटकको प्रयासमा पनि गिटी–बालुवाको ठेक्का लगाउन सकेन । तर, गाउँपालिकाले रु.१४ करोड राजस्व गुमाए पनि ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा त्यही खोलाबाट गिटी–बालुवा निकाल्ने काम भने रोकिएको छैन ।    कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्र बाँकेको राप्तीसोनारी गाउँपालिकाले