विश्व

भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा ३ प्रतिशत भन्दाबढीले गिरावट

  मुम्बई । बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाउनुभएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने