समाज

दरबारमार्गको भिक्ट्री रेष्टुरेन्टमा भीषण आगलागी

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ । विद्युत् सर्ट भई साँझ करीब ६ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति साढे