मनोरन्जन slider

झापाकी २१ वर्षीया पूजा सिंह राजपुतलाई फिमेल एस अफ मोडलको उपाधि

काठमाडौं । झापाकी २१ वर्षीया पूजा सिंह राजपुतले फिमेल एस अफ मोडल २०२३ को उपाधि जितेकी छिन् । त्यस्तै १८ वर्षका रेहान गडालले मेल एस अफ मोडल जितेका छन् । महिलातर्फ फर्स्ट रनरअप कपिलवस्तुकी २० वर्षीया शिला नेपालीले आफ्नो करिश्मा