मनोरन्जन slider

करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई गितार उपहार दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले करणलाई गितार उपहार दिएका हुन् । युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना