राजनीति

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । शनिबार स्थगित भएको सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । शनिबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ